राेचकः मर्नुअघि ७० काे दशककाे विष्फाेटकाे जिम्मा लिने जापानकी किरिशिमाकाे डिएनए पुष्टि
टोकियो । जापानको मोस्ट वान्टेड अपराधी मध्ये एक भएको दाबी गर्ने एक मृतक व्यक्तिले सत्य बोलेको डीएनए परीक्षणले खुलासा गरेको छ । सतोशी किरिशिमाले जनवरीमा प्रहरीलाई ‘अब म मेरो वास्तविक नामको साथ मेरो मृत्युलाई भेट्न चाहन्छु’ भन्दै दशक अघिको अपराधमा