नेपाल आउँदै गरेका ब्राजिलियन भ्लगरलाई बलात्कार गर्ने तीन भारतीय पक्राउ
नयाँदिल्ली । पूर्वी भारतमा प्रहरीले एक विदेशी पर्यटकलाई सामूहिक बलात्कार गर्ने तीनजनालाई पक्राउ गरिएको छ । साथै, श्रीमतीलाई बलात्कार गर्ने क्रममा ती संदिग्धहरूले उनको पतिलाई आक्रमण गरेका थिए । महिला विरुद्धको यौन हिंसा रोक्न दशकौं लामो संघर्षलाई उजागर गर्ने एउटा मुद्दामा