वासिङ्टनस्थित इजरायली दूतावासबाहिर आफूलाई आगो लगाउने अमेरिकी सैनिकको मृत्यु
वासिङ्टन डिसी । इजरायली दूतावास अगाडि आगो लगाएर गाजामा भइरहेको हमलाको बिरोध गर्ने अमेरिकी वायु सेना सैनिकको मृत्यु भएको छ । अमेरिकन प्रहरीका अनुसार टेक्सासको सान एन्टोनियोका २५ वर्षीय आरोन बुसनेलको आत्मदाहमा परी मृत्यु भएको हो । आइतबार दिउँसो ती