केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्धा दायर गरिएको छ । प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्न नपाइने भन्दै त्यसलाई रोक्न दिल्ली उच्च अदालतमा मुद्दा दायर