हङकङका बाँदरमा पहिलाेपटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला, गराइयाे सचेत
हङकङ । हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा बी भाइरसको पहिलो मानव केस घोषणा गरेको हो। सो केन्द्रले जंगली बाँदरलाई समात्ने जोखिम न्यूनीकरणका लागि छुन