प्रेमीसँग मिलेर छोरीको हत्या गर्ने आमालाई मृत्युदण्डको सजायँ
कोलकत्ता । कोलकत्ता महानगरसँग जोडिएको हावडा जिल्लाको अदालतले बिहीबार आमा र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ । आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो । बिहीबार अदालतले दुवै दोषीलाई