इजरायलद्वारा चर्चित प्यालेस्टाइनी कमेडियनको घरमा आक्रमण, हालसम्म २३ को मृत्यु
गाजा । गत शुक्रबार इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको थियो । यस आक्रमणमा एक प्रसिद्ध प्यालेस्टिनी हास्य कलाकारको घर ध्वस्त भएको थियो, जसमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए। उक्त क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य