उत्तर कोरियाले भन्यो, ‘किम जोङसँग शिखर वार्ता गर्न जापानी प्रधानमन्त्री इच्छुक’
प्योङयाङ । जापानी प्रधानमन्त्रीले उत्तर कोरियाली नेता किम जोङसँग भेटबार्ता गर्ने इच्छा ब्यक्त गरेका छन । उत्तरी कोरियाली नेता किम जोङकीबहिनीले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो दाजुसँग शिखर वार्ताको लागि अनुरोध गरेको जानकारी दिएका हुन । तर, टोकियोले पुर्ववत