अन्तर्राष्ट्रिय मिडिया टाइकन मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं पटक विवाह गर्दै
न्यूयोर्क । मिडिया म्याग्नेट रुपर्ट मर्डोकले प्रेममा हार मानेका छैनन् । ९२ वर्षको उमेरमा पनि उनी बिबाहका लागि अझै लालायित रहेका छन । न्युयोर्क टाइम्सका अनुसार मर्डोकले बिहीबार घोषणा गरेका छन कि उनी आफ्नी प्रेमिका एलेना झुकोभासँग आगामी जुनमा विवाह