मस्को आक्रमणमा संलग्न दुई संदिग्ध पक्राउः अधिकारी
मस्को । रूसमा आतंकबादी हमला गर्ने २ जना पक्राउ परेका छन् । रुसी प्रहरीले मस्को आक्रमण गराएको आशंकामा दुई जनालाई पक्राउ गरेको एक रुसी सांसदले बताएका छन् । बीबीसीका अनुसार संदिग्धहरूलाई मस्कोबाट करिब ३४० किलोमिटर (२१० माइल) दक्षिण पश्चिममा रहेको