नाइजेरियावाट आफ्ना सैनिक फिर्ता लैजान अमेरिका सहमत
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नाइजरबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउने भएको छ । अफ्रिकी राष्ट्रहरूमा मुख्यतया अमेरिका र पश्चिमा राष्ट्रपति आक्रोस बढीरहेको बेला अमेरिकाले आफना सैनिक फिर्ता गर्न मञ्जुर भएको हो । अमेरिकी उप विदेश सचिव कर्ट क्याम्पबेल र नाइजेरियाका