चुइंगमको सहायताले पत्ता लगाइयो ४४ वर्ष पुरानो हत्याको रहस्य
न्युयोर्क । अमेरिकन प्रहरीले ४४ वर्षअघि कलेजमा यौन दुव्र्यवहारमा परेकी छात्राको हत्याको रहस्य पत्ता लगाएको छ । यस घटनामा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । यो घटना सन् १९८० को हो । त्यसबेला यो घटनाले पूरै सहरमा हलचल