अफ्रिकाको हिम्बा जनजाती, जो बिहेको दिनमा मात्रै नुहाउँछन्
काठमाडौं । शहर र गाउँमा बसोबास गर्ने मानिसहरु प्राय उस्तै देखिन थालेका छन् । उनीहरुको जीवनशैली, उनीहरुको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ । तर, जङ्गलमा बस्ने जनजातिहरू अझै पनि आम मानिसभन्दा बिल्कुलै भिन्न रहने गरेका छन् ।