अदालतको अवहेलना मुद्दामा ट्रम्प दोषी ठहर
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ । बारम्बार ग्याग आदेश उल्लंघन गरेको भन्दै अदालतले उनलाई नौ हजार अमेरिकी डलर जरिवाना गरेको छ