संयुक्त राष्ट्र जलवायु प्रमुखले भने, ‘विश्वलाई बचाउन मात्र २ वर्ष बाँकी’
लन्डन । अहिले जलवायु परिवर्तन एउटा ठूलो समस्या बनेको छ र यससँग लड्नका लागि सारा विश्वले प्रयास गरिरहेको छ । यसै सन्दर्भमा संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले जलवायु परिवर्तनको सन्दर्भमा ठूलो चेतावनी दिएका छन्। ‘दुई वर्ष संसारलाई बचाउन’ शीर्षकको