भारतमा को-को बने क्याबिनेट मन्त्री ?
काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको सपथ लिएका छन् । आइतबार राष्ट्रपति द्रौपदी मुर्मुले एनडीए नेता नरेन्द्र मोदीलाई पद र गोपनियताको सपथ ग्रहण गराएपछि उनी स्वतन्त्र भारतको २०औं प्रधानमन्त्री बने । एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताहरूले