प्रधानमन्त्री रोजगार कार्यक्रम : नयाँ आशाको सञ्चार
काठमाडौँ, बैतडीको पाटन नगरपालिकामा धुरदेखि सौटुडा दुकानसम्म बाटो बनेको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको हिँटी–जयरामघाट मोटरबाटो मर्मतसम्भार भएको छ । चितवनको माडी नगरपालिकामा पर्यटकीय क्षेत्र सोमेश्वरमा पर्खाल लगाइएको छ । गोरखाका आघाट गाउँपालिकामा एउटा भैँसी पोखरी र एउटा चौतारा निर्माण