राष्ट्रिय शिक्षा नीति सुधारोन्मुख भएपनि अग्रगामी हुन सकेन
एकातिर सामुदायिक विद्यालयमा गुणस्तरवृद्धिका लागि अपर्याप्त बजेट, अर्कातिर निजी विद्यालयको बढ्दो व्यापारीकरण १ यस्तो स्थितिमा समाजवादोन्मुख संविधानअनुकूल मानिएको ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ को सहज कार्यान्वयन कसरी होला ? शिक्षा नीतिका लागि सुझाव दिन गठित तत्कालीन उच्चस्तरीय रािष्ट्रय शिक्षा आयोगका कतिपय