आजको आवश्यकता :नयाँ र रोजगारीबाट बाहिरिएका श्रमशक्तिको व्यवस्थापन
काठमाडौँ । कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेकाले नयाँ श्रमशक्ति र रोजगारबाट बाहिरिएका श्रमिकको व्यवस्थापनमा सरकारको उचित ध्यान जानुपर्ने आवश्यकता रहेको सांसदले बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजिन विधेयक २०७७’ माथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी