माउ पार्टी माओवादीले गरिदियो अखिलको कार्यसमिति खारेज
काठमाडौँ । नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको निर्वाचित कार्यसमिति खारेज गरेर आयोजक कमिटी बनाउने निर्णय गरेको छ । माघ १२ देखि २२ सम्म बसेको स्थायी समिति बैठकले पञ्चा सिंह नेतृत्वको अनेरास्ववियू खारेज गर्दै आयोजक कमिटी बनाउने निर्णय गरिएको