तीनै अंगले एउटै स्पिरिटमा काम गरे मुलुकले छोटो समयमा ठूलो फड्को मार्ने सभामुखको दाबी
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके मुलुकले छोटो समयमा ठूलो फड्को मार्नसक्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तोब बताएका हुन् । उनले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि