एमाले केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत, छलफल गर्न नौ समूह विभाजन
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका