एमाले केन्द्रिय समिति बैठक आज पनि, समूहगत छलफलको निष्कर्ष पेश गरिदैँ
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली प्रमुखले आ आफ्नो राय दिने छन । जारी बैठकमा प्रस्तुत अवधारणा