कांग्रेस सत्तामा पुग्ने र टिकाउने खेलमा लागेर निराशा र अराजकता बढ्दा पनि चुप लागेर बसेको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताए । उनले आफुहरु सत्ताको खेलमा