कुशवाहा र रामप्रित रामलाई आजपाले ग-यो निष्कासन
काठमाडौै । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले पार्टीका उपमहासचिव कुन्दन कुशवाहा र उपाध्यक्ष रामप्रीत राम लाई कारवाही गरेको छ । पार्टी विधान, नीति तथा कार्यक्रमका बिरुद्धमा लागेका भन्दै कुशवाहा र राम लाई आजपाले पार्टीको साधारण सदस्य समेत बाट