गुरु बराल बने एमालेको उपाध्यक्ष
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ। काठमाडौंमा बिहीबार बसेको बैठकले स्थायी कमिटी सदस्य बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरिएको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेस