सुदूरपश्चिममा सरकार गठनको दावी पेश गर्न आव्हान
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेका छन् । शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५ बजेसम्म संबिधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको