जसपा नेपालले छान्यो पदाधिकारी, रकम चेम्जोङ बने सहअध्यक्ष
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी टुङ्ग्याएको छ । गत जेठ २८ गते सुरु भएर ३० गते सम्पन्न भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको थियो । जसपा नेपालले सहअध्यक्षको जिम्मेवारी रकम