माओवादीको उपत्यका विषेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक शुरू
काठमाडौं । नेकपा माओवादी केन्द्रको उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक शुरु भएको छ । उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरू भएको हो ।