संगठन विस्तार र एकीकृत कार्ययोजनामा लाग्न माओवादी बैठकमा सुझाव
काठमाडौँ । पार्टीलाई जनमुखी बनाएर संगठन विस्तार, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेकपा माओवादी केन्द्रका नेताहरूले नेतृत्वलाई सुझाव दिएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश