विचाराधीन विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न सभामुख घिमिरेको निर्देशन
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् । सभामुख घिमिरेले मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएर उक्त निर्देशन दिएका हुन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा