रवि लामिछाने पक्राउको जानकारी सभामुखलाई दिइयो
काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभाका सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई लामिछाने पक्राउबारे जानकारी गराएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र