उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले उपत्यकाका तीन जिल्लाभित्रका उपभोक्ता सरोकार सम्बन्धी मुद्दाहरु हेर्ने गरी अदालत गठन गर्ने निर्णय गरेको छ । गत आईतवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार उक्त