बिमस्टेक जीवन्त क्षेत्रीय संगठनका रूपमा रहनुपर्छ : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ्नुपर्ने बताएकी छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैटौं बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वरा आयोजित तेस्रो बिमस्टेक