प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन शीर्ष नेताबीच छलफल भएको छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल