काठमाडौं । तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं. २ मा भइरहेको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । गत