सरकार र जेन–जीबीचको वार्ता निष्कर्षविहीन, सोमबार फेरि बस्ने
काठमाडौं । सरकार र जेन–जी समूहका प्रतिनिधिबीच शनिबार भएको वार्ता निष्कर्षविहीन बनेको छ। प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसँगको छलफलपछि दुवै पक्षबीच सहमति नजुटेपछि वार्ता सोमबार पुनः बस्ने गरी स्थगित गरिएको हो । वार्तामा सहभागी जेन–जी समूहका प्रतिनिधि प्रवेश दाहालले सञ्चारकर्मीसँग