गरुडा घटनाबारे छानबिन जारी : गृहमन्त्री
गृहमन्त्री जनार्दन शर्माले रौतहटको गरुडामा सडकमा खनिएको खाल्डोमा परी चार बालबालिकाको मृत्यु भएको सम्बन्धमा छानबिन भइरहेको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर मन्त्री शर्माले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेको संयोजकत्वमा गठित छानबिन समिति