प्रधानमन्त्रीलाई नेकपा (एमाले)को ज्ञापन
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मासहितको टोलीले आज भेट गरी हालैको बाढी पहिरोमा परी निधन भएका प्रतिपरिवारलाई रु पाँच लाख दिन माग गरेको छ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति सरकार गम्भीर हुनुपर्ने