‘हामीले भोट दियौँ, अब पानी दिनुस्’
Download as zipDownload भक्तपुर, सूर्यविनायक नगरपालिका– १ सिरुटारका ८४ वर्षीय कृष्णबहादुर श्रेष्ठले हालै निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई भन्नुभयो ‘बाबु पानी खान पाइएन, पानी ल्याइदिनुस् है ?’ ज्येष्ठ नागरिकले पानीको माग गरेको सुन्दा विजयी ¥यालीसहित सिरुटारको घरदैलोमा जानु भएका