नेकपा एमालेका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले केहीबेरमा संयुक्त रुपमा दरवारमार्ग स्थीत होटल अन्नपूर्णमा पत्रकार संम्मेलन गरी चुनावी परिणम,वाम एकता र सरकार गठन लगायतका विषयमा धारणा सार्वजनिक गर्नेछन् ।