देशमा अस्थिरताको अन्त्य हुँदैछ : सांसद मानन्धर
Download as zipDownload काठमाडौँ, नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताउनुभएको छ । नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–१६ अन्तर्गत निर्वाचन परिचालन कमिटीले आज