एमालेको विकास नीति देखेर काँग्रेस आत्तियोः अध्यक्ष ओली
Download as zipDownload नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताउनुभएको छ । कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम