रासनसहित राज्यमन्त्री डेरामा
काठमाडौँ । लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुग्नुभएको छ । “लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन, हामी साथमा छौं” भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई