‘सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको छ’
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताएका छन् । जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री बाँस्कोटाले भने, “जनतालाई केन्दूविन्दूमा