संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्छु : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बारको आन्दोलनप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र लिने क्रममा सोमबार उहाँले यस्तो बताउनुभएको हो । सो अवसरका उहाँले संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभएको