एमालेले देश बिगार्ने हैन, बनाउने काम गर्छः ईश्वर पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन् । आज टोखामा आयोजित घरदैलो कार्यक्रममा उनले भने, ‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम