फिल्म ‘रावायण’ को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा पल
काठमाडौँ । बहुप्रतिक्षित फिल्म‘रावायण’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सनले भरिपूर्ण ट्रेलरबाट फिल्ममा पल शाहलाई एक्सन अवतारमा देखाइएको छ । फिल्ममा अभिनेत्री पूजा शर्मा टीभी पत्रकारको भूमिकामा रहेकी छन् । त्यस्तै अर्की अभिनेत्री प्रियंका कार्की मुश्लिम महिलाको भूमिकामा रहेकी