‘डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट’ तथा ‘ब्राइडल फेशन शो’ सम्पन्न
काठमाडौं । ‘डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट’ तथा ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’ ग्राण्ड फिनाले सम्पन्न भएको छ । एमकेएम फेशन हाउस र सामरी इन्टरनेशनल इभेन्टको संयुक्त आयोजनामा जमलस्थित सांस्कृतिक संस्थानको मेघा हलमा सम्पन्न समारोहमा ब्राइडल, मोडलिङ, सिङ्गिङ, एक्टिङ र