शास्त्रीय संगीतका गुरु कामतको निधन
काठमाडौं । शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । आफ्नै घर सिरहामा उनको आज बिहान ८ बजे निधन भएको परिवारले जनाएको छ । गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएपछि गत चैतदेखि उपचार गरिरहेका थिए । ६९ वर्षका कामत